HomeNetworking

धौलागिरी लघुवित्तको आईपीओ भोली सोमबार बाँडफाँट हुने

धौलागिरी लघुवित्तको आईपीओ भोली सोमबार बाँडफाँट हुने

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि २९ गतेसम्म निष्काशन गरेको शेयर भदौ ६ गते (सोमबार) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सन

वायु प्रदुषणका कारण १ सय २४ उडान रद्द
सिवाईसीकाे आईपीओ बैशाख २ गतेदेखि
निर्वाचन आयोगले किनेका ५८१ वटा ल्यापटप प्रयोगविहीन, मूल्यसमेत खुलाइएन

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २४ गतेदेखि २९ गतेसम्म निष्काशन गरेको शेयर भदौ ६ गते (सोमबार) बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक सनराईज क्यापिटलको कार्यालय कमलपोखरीमा शेयर बाँडफाँट हुने भएको हो ।

सनराईज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले आजै प्रिअलमेन्ट सकाएर भोली सोमबार बाँडफाँट गर्ने तयारी भएको दिए ।

लघुवित्तले निष्काशन गरेको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार वितरण हुनेछ । त्यस अनुसार न्युनतम १० कित्ताको दरले शेयर वितरण गर्दा ३० हजार ८२९ जनाले मात्रै शेयर पाउनेछन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0