HomeGadgets & Reviews

चिनियाँ खोपबारे हामीलाई के-के थाहा छ?

चिनियाँ खोपबारे हामीलाई के-के थाहा छ?

काठमाडाैं-कोभिडको महामारी सुरु भएदेखि नै चीनले खोप बनाउने प्रयास गरिरहेको छ।सन् २०२० मा यो आफ्नो जनसङ्ख्यालाई खोप दिने संसारकै पहिलो राष्ट्र ब

भारतबाट काेराेना लुकाएर घर फर्किए पछि ज्यान गयाे
फार्मेसीमा जाँदा रित्तो हात, सरकार भन्छ सिटामोल अभाव छैन
घट्न थाल्यो संक्रमण र मृत्यु, लकडाउन खुल्छ?

काठमाडाैं-

कोभिडको महामारी सुरु भएदेखि नै चीनले खोप बनाउने प्रयास गरिरहेको छ।

सन् २०२० मा यो आफ्नो जनसङ्ख्यालाई खोप दिने संसारकै पहिलो राष्ट्र बन्यो।

चीनले अहिले १६ वटा खोपको विकास गरिरहेको छ।

तीमध्ये सिनोभ्याक र साइनोफार्म अगाडि देखिएका छन्।

चीनले ती खोप आपूर्ति गर्न २० भन्दा बढी देशसँग सहमति गरिसकेको छ।

बीबीसीकी स्वास्थ्य सम्वाददाता लराँ फोस्टरले चिनियाँ खोपलाई नजिकबाट नियाल्ने प्रयास गरेकी छन्।

BBC-

COMMENTS

WORDPRESS: 0
    DISQUS:0