HomeUncategorized

संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहको विशाल प्रदर्शन

संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहको विशाल प्रदर्शन

काठमाडौं-प्रचण्ड–माधव समूहले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ । याे प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा जनाएकाे छ ।भृकुटीमण्डपमा आमसभा

नेपाललाई आफ्नै भूउपग्रह राख्नका लागि परामर्श दिन चारवटा कम्पनीको प्रस्ताव पेस
जोखिम बढाउँदै ‘रिसाइकल’ सिमकार्ड
यस वर्षको मिस नेपाल उपाधि प्रियंका रानी जोशीले जितिन्

काठमाडौं-

प्रचण्ड–माधव समूहले काठमाडौंमा विशाल प्रदर्शन गरेको छ । याे प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत नेकपा जनाएकाे छ ।

भृकुटीमण्डपमा आमसभा सुरु हुनु अघि अहिले सहरका विभिन्न स्थानबाट जुलुस निस्किएको छ, जसमा देशभरबाट आएका नेता कर्यकर्ता तथा समर्थकको उल्लेख्य सहभागिता छ ।

गएकाे ५ पुसमा संसद विघटन भएपछि विभाजित नेकपाको प्रचण्ड–माधव समूहले यसअघि पुस १४ र माघ ९ मा पनि प्रदर्शन गरेको थियो ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:1