HomeUncategorized

यस वर्षको मिस नेपाल उपाधि प्रियंका रानी जोशीले जितिन्

यस वर्षको मिस नेपाल उपाधि प्रियंका रानी जोशीले जितिन्

काठमाडौं- काठमाडौं निवासी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले

इपिएल विजेतालाई ५० लाख
राजनीतिक दलसम्बन्धी अध्यादेश जारी, माधव नेपाल नयाँ पार्टी दर्ता गर्लान?
मौसमले साथ ४८० जनाले गरे सगरमाथाको आरोहण

काठमाडौं- काठमाडौं निवासी प्रियंका रानी जोशीले यसवर्षको मिस नेपाल वर्ल्डको उपाधि पाएकी छन् । ललितपुरको गोदावरीमा शनिबार सम्पन्न ग्रान्ड फिनालेमा उनले सबैलाई पछि पार्दै उपाधि जितिन् हुन् । जोशीलाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्‍याइदिइन् ।

शनिबार सम्पन्न ग्रान्ड फिनाले न्यान्सी खड्का मिस नेपाल इन्टरनेशनल र सरिशा श्रेष्ठ मिस नेपाल अर्थ घोषित भए । गोदावरीको नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा भएको फिनालीमा २४ जनाले प्रतिस्पर्धा गरेका थिए । द हिडन ट्रेजरले उक्त प्रतियोगिता आयोजना गरेको हो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0