HomeUncategorized

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी, माधव नेपाल नयाँ पार्टी दर्ता गर्लान?

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी, माधव नेपाल नयाँ पार्टी दर्ता गर्लान?

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अध्याद

माथिल्लो तामाकोसी हिमताल विस्फोटको खतरा
पार्टी जीवनकै अप्ठ्यारो परिस्थितिमा: नेता नेपाल
५ अर्ब रूपैयाँ मूल्यकाे युरेनियमसहित ४ ब्यक्ति पक्राउ

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी छन् । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले अध्यादेश प्रमाणीकरण भएको जानकारी दिए ।

दल विभाजनलाई सहज बनाउने गरी मन्त्रिपरिषद्ले मंगलबार अध्यादेश सिफारिस गरेको थियो । मन्त्रिपरिषदको मंगलबार बसेको बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत पुगे दल विभाजन गर्न सक्ने व्यवस्थासहित राष्ट्रपति समक्ष अध्यादेश सिफारिस गर्ने निर्णय गरेको थियो । यो निर्णयको सत्ता पक्ष र प्रतिपक्षका नेताहरुबाट विरोध हुँदै आएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0