HomeUncategorized

लागूऔषध सम्बन्धी कसूरमा चर्चित र्‍यापर लाउरे पोखराबाट पक्राउ

लागूऔषध सम्बन्धी कसूरमा चर्चित र्‍यापर लाउरे पोखराबाट पक्राउ

काठमाडौँ- नेपालका चर्चित र्‍यापर आशिष राना 'लाउरे' पोखराबाट पक्राउ परेका छन् । बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी, माधव नेपाल नयाँ पार्टी दर्ता गर्लान?
सरकारी कर्मचारीलाई बिदैबिदा, कति दिन कार्यालय जानुपर्दैन?
आगोसँग नखेल्न अध्यक्ष ओलीलाई प्रचण्डको चेतावनी

काठमाडौँ- नेपालका चर्चित र्‍यापर आशिष राना ‘लाउरे’ पोखराबाट पक्राउ परेका छन् । बुधबार राति पोखराको न्युरोडबाट लागूऔषध ब्राउनसुगर किन्न लागेको अवस्थामा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी रमेश थापाले मिडियालाई जानकारी दिए ।

र्‍यापर ‘लाउरेलाई ब्राउन सुगर लागूऔषध सम्बन्धी कसूरमा न्युरोडबाट पक्राउ परेका एसपी थापाले भने, ‘उनलाई अदालतबाट म्याद लिएर मुद्दा प्रक्रिया तथा अनुसन्धान अगाडि बढाउने छौँ ।’

प्रहरीले उनीसँगै अरू चार जना पनि पक्राउ परेका छन्। प्रहरीले उनीहरूको परिचय भने खुलाएको छैन।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0