HomeUncategorized

अविश्वास प्रस्ताव दर्ताअघि गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य

अविश्वास प्रस्ताव दर्ताअघि गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य

पाेखरा- गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि नै अधिवेशन अन्त्य भएकाे छ ।बुधबार बेलुकी बसेको मन

इजरायलबाट एक हजार कामदारको माग, विज्ञापन चाँडै गरिने
नेपालकाे पार्टी एसद्वारा समर्थन फिर्ता, मुख्यमन्त्री शाक्य अल्पमतमा
ओलीविरुद्धको अविश्वास प्रस्ताव यसकारण ढिला भइरहेको छ

पाेखरा- गण्डकी प्रदेशसभा अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुनुअघि नै अधिवेशन अन्त्य भएकाे छ ।बुधबार बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्य गरेको हो ।

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वास प्रस्ताव कांग्रेस, माओवादी, जसपा र राजमोले दर्ताको तयारी गरेका थिए ।
अधिवेशन अन्त्यको पत्र प्रदेश प्रमुखको कार्यालयमा बिहानै दर्ता भएको छ । बिहान साढे १० बजे नै दर्ता भएको बताइएको छ । संविधानको धारा १८३ बमोजिम संसद् अन्त्य गरिएको जानकारी गराइएको छ ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0