HomeNews & Trends

काठमाडौं ७ दिन निषेधाज्ञा थप, किराना पसल पनि खोल्न नपाइने

काठमाडौं ७ दिन निषेधाज्ञा थप, किराना पसल पनि खोल्न नपाइने

काठमाडौं- काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा ७ दिन थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै थप ७ दिन निषेधाज्ञा थपिएको हो ।अहिले जारी १३ निषेधाज्ञ

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक घण्टादेखि जहाज उडान बन्द
सन्दीप लामिछानेविरुद्ध करणीको मुद्दा दर्ता, १२ वर्षसम्म कैद सजाय माग
बाढीका कारण मेलम्चीको पानी आउन ढिलाइ हुने

काठमाडौं- काठमाडौं उपत्यकामा लगाइएको निषेधाज्ञा ७ दिन थप गरिएको छ । संक्रमण दर नघटेको भन्दै थप ७ दिन निषेधाज्ञा थपिएको हो ।

अहिले जारी १३ निषेधाज्ञा गते सकिदै छ । थपिएको निषेधाज्ञामा बिहान ९ सम्म तरकारी, फलफूल, दूध, मासु र ग्यासको पसल खोल्न पाइनेछ । तर किराना पसल, डिपार्टमेन्टल स्टोल चाहिँ बन्द गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय, काठमाडौंले जनाएको छ ।

थपिएकाे निषेधाज्ञा पछि अब २० गते सम्म काठमाडाैं ठप्प हुनेछ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0