HomeNews & Trends

सरकारी कर्मचारीको तलब २ हजार बढ्यो

सरकारी कर्मचारीको तलब २ हजार बढ्यो

काठमाडौं- सरकारले सरकारी कर्मचारीको मासिक तलबमा दुई हजार रुपैयाँ बृद्धि गरेको छ । कोरोना- १९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण अपेक्षाकृत तलब बढाउने अ

जेठ ३१ गतेसम्म निषेधाज्ञा, के के गर्न पाइने?
ललितपुर ३ मा तोसिमाकाेअग्रता कायमै
सिक्लेस हाइड्रोपावरको आईपीओ आज देखि खुल्ला

काठमाडौं- सरकारले सरकारी कर्मचारीको मासिक तलबमा दुई हजार रुपैयाँ बृद्धि गरेको छ । कोरोना- १९ को व्यवस्थापनमा बढ्दो खर्चका कारण अपेक्षाकृत तलब बढाउने अवस्था नभएपनि राष्ट्रसेवकको मनोबल बढाउने साउन १ गतेदेखि लागू हुने गरी दुई हजार बढाइएको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

अध्यादेशमार्फत ल्याइएको आर्थिक वर्ष २०७८/७९ को बजेटमा हाल दिइएको महंगी भत्तालाई कायमै राखिएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0