HomeNews & Trends

ललितपुर ३ मा तोसिमाकाेअग्रता कायमै

ललितपुर ३ मा तोसिमाकाेअग्रता कायमै

काठमाडौं- ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले आफ्नाे अग्रता कायमै राखेकी छन् । नेकपा एमालेका उमेदवार अमृत खड्कासँग

काठमाडौँबाट चरिकोट जाँदै गरेको बस दुर्घटना, ३३ जना घाइते
उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउदै एक हप्ता थप
दसैंमा घर जाने हो ? १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने

काठमाडौं- ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले आफ्नाे अग्रता कायमै राखेकी छन् । नेकपा एमालेका उमेदवार अमृत खड्कासँग अग्रता बढाएकी छिन् ।

क्षेत्र नम्बर ३ मा तोसिमाले ५ हजार ८२७ मत ल्याउँदा एमालेका खड्काले ४ हजार ४३३ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले २ हजार ५४१ मत प्राप्त गरेकी छिन् । तोसिमा कार्कीले कार्कीले जित्ने सम्भावना उच्च देखिएकाे छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0