HomeCybersecurity

काठमाडौं-५ मा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । प्रदीप पौडेल नेपाली काग्रेसका युवा नेता हुन् ।

२८ घण्टा भित्र देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको आदेश
तानाशाहहरू ढल्ने बेलामा अनेक जुक्ती लागाउछन्: रामकुमारी झाक्री
माओवादी केन्द्रले गर्याे कारवाही, चार सांसद निष्कासित

काठमाडौं- काठमाडौं क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका नेता प्रदीप पौडेल निर्वाचित भएका छन् । प्रतिनिधिसभा सदस्यमा लागि भएको चुनावमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पराजित गर्दै पौडेल निर्वाचित भएका हुन् । प्रदीप पौडेल नेपाली काग्रेसका युवा नेता हुन् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0