HomeCybersecurity

तानाशाहहरू ढल्ने बेलामा अनेक जुक्ती लागाउछन्: रामकुमारी झाक्री

तानाशाहहरू ढल्ने बेलामा अनेक जुक्ती लागाउछन्: रामकुमारी झाक्री

काठमाडाै-नेकपा (प्रचण्ड-माधव) समुहकी नेतृ रामकुमारी झाक्रीले तानाशाहहरू ढल्ने बेलामा अनेक जुक्ती लागाउने बताएकी छन् । पत्रकारहरूसँगकाे अन्तर्क्रिय

रामदेवका २ टेलिभिजनबारे छानबिन सुरु, हाेला राम्राे छानबिन?
राजीनामा स्वीकृत भइसकेपछि विमलाले भनिन् -‘राजीनामा दिएकै छैन’
धरहराको ४० प्रतिशत काम बाकी

काठमाडाै-

नेकपा (प्रचण्ड-माधव) समुहकी नेतृ रामकुमारी झाक्रीले तानाशाहहरू ढल्ने बेलामा अनेक जुक्ती लागाउने बताएकी छन् । पत्रकारहरूसँगकाे अन्तर्क्रियामा उनले यस्ताे बताएकी हुन् ।

प्रहरीले राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीलाई सोधपुछका लागि बोलाएको छ । तर झाँक्रीले पक्राउ पुर्जी नभए सम्म नजाने बताएकी छन् । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले सोधपुछका लागि बोलाएको स्वीकार गरे ।

सरकारले रामकुमारी झाक्रीलाई पक्राउ गर्न खोजे सँगै यतिखेर कार्यकर्ताको नारा जुलुुस चलिरहेको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0