HomeCybersecurity

पृथ्वीसुब्बा गुरुङले पूर्व मुख्यमन्त्रीकाे हसियतमा कुनै सुविधा नलिने

पृथ्वीसुब्बा गुरुङले पूर्व मुख्यमन्त्रीकाे हसियतमा कुनै सुविधा नलिने

काठमाडौं- पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सरकारले दिने सुविधा नलिने स्पष्ट पारेका छन् । उनका स्वकीय सचिव विक्रम न्यौपानेले समाजिक सञ

पूर्वराजाको नयाँ वर्ष झापामा र पूर्वरानी कोमल
वैशाख १६ गतेदेखि निषेधाज्ञा, यातायात बन्द
देउवाकाे गठबन्धन सरकारमा सहभागी हुने सम्भावित १८ मन्त्री

काठमाडौं- पृथ्वीसुब्बा गुरुङले पूर्वमुख्यमन्त्रीको हैसियतमा सरकारले दिने सुविधा नलिने स्पष्ट पारेका छन् । उनका स्वकीय सचिव विक्रम न्यौपानेले समाजिक सञ्जालमा दिएको जानकारीअनुसार पूर्वमुख्यमन्त्रीको हैसियतमा कुनै पनि सुविधा लिने एकरत्ति पनि इच्छा नभएको जानकारी गराएका छन् ।

“उहाँले त्यस्तो सुविधा लिनु हुने छैन । नवगठित सरकारले जनताको सुविधामा ध्यान देओस् भन्ने एकमात्रै चाहना माननीय पृथ्वीसुब्बा गुरुङज्यूको रहेको प्रष्ट गर्दछु ।”

COMMENTS

WORDPRESS: 0
    DISQUS:0