HomeNews & Trends

कर तिर्न असार २५ गतेसम्मको समय

कर तिर्न असार २५ गतेसम्मको समय

काठमाडौं- सरकारले असार २५ गतेसम्म कर तिर्न समय ताेकेकाे छ । आन्तरिक राजस्व विभागले बुधबार सूचना जारी गर्दै यस्ताे आग्रह गरेकाे हाे।राजस्व विभागका

बिजनेशमा सफलाकाे खुसी
काठमाडौँका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला
सोलु करिडोर प्रसारण लाइनको छिट्टै सञ्चालनमा आउने

काठमाडौं- सरकारले असार २५ गतेसम्म कर तिर्न समय ताेकेकाे छ । आन्तरिक राजस्व विभागले बुधबार सूचना जारी गर्दै यस्ताे आग्रह गरेकाे हाे।

राजस्व विभागका अनुसार २०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्नेछ ।

कर सम्बन्धि सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0