HomeCybersecurity

संस्थापन र माधव नेपाल पक्ष विवाद सहमति नजिक

संस्थापन र माधव नेपाल पक्ष विवाद सहमति नजिक

काठमाडाैं- एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वार्तामा संस्थापन र माधव नेपाल पक्षका नेताबीच भएको निरन्त

माधवकुमार नेपाल समूहमाथि ओली झनै आक्रामक
धरहराको ४० प्रतिशत काम बाकी
सम्पूर्ण चिज ध्वस्त हुने खतरा देखेपछि ओली प्रवृत्तिविरुद्ध प्रतिवेदन लेखेको हुँ: अध्यक्ष प्रचण्ड

काठमाडाैं- एमालेमा २०७५ जेठ २ मा फर्किने विषयमा मौखिक सहमति जुटेको छ । एकताका लागि अनौपचारिक वार्तामा संस्थापन र माधव नेपाल पक्षका नेताबीच भएको निरन्तर संवाद सहमति नजिक पुगेको हो ।

नेपाल पक्षीय नेता भीम आचार्यले २०७५ जेठ २ मा सबै संरचना जाने विषयमा मौखिक सहमति जुटेको बताए ।उनले सहमति टिक्ने नटिक्नेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको इमानदारीमा निर्भर रहने बताए । उनले सर्त राख्ने कुराले पनि निष्कर्षमा पुग्न केही ढिलाइ भइरहेको जानकारी दिए ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0