HomeCybersecurity

गण्डकीका मुख्यमन्त्री पोखरेलकाे पक्षमा ३१ मत

गण्डकीका मुख्यमन्त्री पोखरेलकाे पक्षमा ३१ मत

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् ।प्रदेशसभामा विश्वासको मत माग्दा उनको पक्षमा ३१ सांसदले मत

बजेट पारित, सरकारलाई खर्च गर्ने बाटाे खुल्याे
न्यूनतम साझा कार्यक्रम छिट्टै कार्यान्वयनमा ल्याउछौँ : प्रधानमन्त्री देउवा
मन्त्री बनेका जसपाका ४ नेता प्रदेश सभाबाट हटाइए

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् ।

प्रदेशसभामा विश्वासको मत माग्दा उनको पक्षमा ३१ सांसदले मतदान गरे बिपक्षमा २७ मत परेकाे छ। ५९ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ३० मत आवश्यक पर्छ । पोखरेलले नेपाली कांग्रेसको १५, माओवादी केन्द्रको सभामुखसहित १२, राष्ट्रिय जनमोर्चाको २ र जनता समाजवादी पार्टीको २ मत पाएका छन् ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, र स्वतन्त्र सांसद दीपक मनाङेको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

 

COMMENTS

WORDPRESS: 0
    DISQUS:0