HomeCybersecurity

बजेट पारित, सरकारलाई खर्च गर्ने बाटाे खुल्याे

बजेट पारित, सरकारलाई खर्च गर्ने बाटाे खुल्याे

काठमाडाै- विनियोजन विधेयक २०७८ पारित भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो ।उक्त बजेट पारित नहुदाँ भदौ ३० गतेदेख

जसपा आधिकारिकता विवादको टुंगो आज, आधिकारिता कस्ले पाउँला?
काठमाडौं-५ मा एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेललाई हराउँदै प्रदीप पौडेल निर्वाचित
कम्तिमा ३ मन्त्रालय पाउने रास्वपा रवि लामिछानेको नेतृत्वमा सरकारमा जाने

काठमाडाै- विनियोजन विधेयक २०७८ पारित भएको छ । प्रतिनिधि सभाको सोमबार बसेको बैठकले उक्त विधेयक पारित गरेको हो ।

उक्त बजेट पारित नहुदाँ भदौ ३० गतेदेखि सरकारले राज्य कोषबाट खर्च गर्न पाएको थिएन् । विधेयक पारित भएपछि सरकारले खर्च गर्न पाउने भएको छ ।

विधेयक पारित नभएपछि सरकारको खर्च रोकिएको थियो । जसलाई अर्थशास्त्रीय भाषामा ‘बजेट होलिडे’ भनिएको थियो । अघिल्लो सरकारले अध्यादेशबाट गएको जेठ १५ गते चालु आर्थिक वर्षको बजेट ल्याएको थियो । अध्यादेशबाट ल्याइएको बजेट गएको साउन ४ गते सङ्घीय संसदमा पेस भएको थियो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0