HomeNetworking

पेट्रोलियम पदार्थको मूल्यमा २ रुपैयाँले वृद्धि

पेट्रोलियम पदार्थको मूल्यमा २ रुपैयाँले वृद्धि

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल र डिजेलमा बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो । अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ ।

सुनको भाउमा उतारचढाव एकैदिन घट्यो ३ हजार ५०० रुपैयाँले
साहस उर्जाकाे आईपीओ असोज ६ गतेदेखि निष्काशन
गुण एयरलाइन्सको नियमित उडान सुरु

काठमाडौं- नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल र डिजेलमा बिक्री मूल्यमा २ रुपैयाँले वृद्धि गरको हो ।

अब पेट्रोलको मूल्य १२७ रुपैयाँ र डिजेलको मूल्य ११० रुपैयाँ पुगेको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0