HomeNetworking

फेरी मालमाल हुने १ अर्बको आईपीओ जारी आउने?

फेरी मालमाल हुने १ अर्बको आईपीओ जारी आउने?

काठमाडौं- पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि करीब एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले ९६ लाख कित्त

ग्रीनलाइफकाे आइपीओ बाँडफाँट, २ जनाले पाए ११
चोभारकाे सुक्खा बन्दरगाह तयार भयो, ५०० ओटा कन्टेनर अट्ने
दोर्दी खोला जलविद्युत कम्पनी आईपीओ जेठ २६ गतेदेखि खुल्ला हुने

काठमाडौं- पिपुल्स हाइड्रोपावर कम्पनीले सर्वसाधराणहरूका लागि करीब एक अर्ब रुपैयाँ बराबरको साधारण शेयर (आईपीओ) जारी गर्ने भएको छ । कम्पनीले ९६ लाख कित्ता अर्थात ९६ करोड बराबरको आईपीओ निस्कासन गर्ने भएको हो ।

कम्पनीको प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष रहेको छ । कम्पनीको सेयर प्रत्याभुतिकर्ता सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरका प्रबन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका छन् । हाइड्रोपावरको निस्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल रहेको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0