HomeNews & Trends

काठमाडौँका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला

काठमाडौँका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला

काठमाडौँ- काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन्।काठमाडौँको नागार्जुन नगरपालिका–३ सानोभर्‍याङ डेरा गरी बस्ने मुस्ताङ भ

इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घट्यो
स्थानीय चुनावसँग किन डराइरहेकाे छ गठबन्धन?
ओलीमाथि थप अनुशासनको कारबाही गर्ने माधव नेपालकाे तयारी

काठमाडौँ- काठमाडौँको दुई छुट्टाछुट्टै स्थानमा दुई व्यक्ति मृत फेला परेका छन्।

काठमाडौँको नागार्जुन नगरपालिका–३ सानोभर्‍याङ डेरा गरी बस्ने मुस्ताङ भरतजङ्ग गाउँपालिका–४ का ४२ वर्षीय लोप्साङ गुरुङ आफ्नै कोठामा आज मृत फेला परेको प्रहरीले जनाएको छ।

यस्तै आजै काठमाडौँको तीलगङ्गास्थित एक होटलमा बसेका झापा दमक घर भएका ४५ वर्षीय नित्य रिजाल पनि मृत फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ। दुवै घटनाका विषममा अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0