HomeNews & Trends

रिभर फल्सको आईपीओ, आवेदन दिने आज अन्तिम दिन

रिभर फल्सको आईपीओ, आवेदन दिने आज अन्तिम दिन

काठमाडाै- रिभर फल्स पावर लिमिटेडले बैशाख २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (जेठ ४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्व

बारपाकमा दिनमै ३ जनाको मलामी, पालना गरेका छैनन् मापदण्ड
चालक अनुमतिपत्रका लागि तत्काल फारम नखुल्ने
खोप नपाउँदा वैदेशिक रोजगारमा जाने कामदार अलपत्र

काठमाडाै- रिभर फल्स पावर लिमिटेडले बैशाख २८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (जेठ ४ गते) अन्तिम दिन रहेको छ। कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो।

कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका २७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको हो। जसमध्ये २ प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिएको छ। सर्वसाधारणले बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन्।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0