HomeNews & Trends

पेट्रोलमा २० मूल्य घटाइयो, अब पेट्रोल १७९ रुपैयाँ

पेट्रोलमा २० मूल्य घटाइयो, अब पेट्रोल १७९ रुपैयाँ

काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थको लगाएकाे करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वा

राज्यविरुद्धको कसुरमा रामकुमारी झाँक्री पक्राउ
५० हजार निजामती कर्मचारीको दरबन्दी रिक्त
बुवाको मुख हेर्ने दिन, आफ्ना बाबुलाई मन पर्ने मिठाई खुवाई मनाइदै

काठमाडौँ- सरकारले पेट्रोलियम पदार्थको लगाएकाे करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउने घोषणा गरेको छ । शनिबार पत्रकार सम्मलेनमार्फत उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले करमा कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएका छन् ।

आपूर्तिमन्त्री बडूले पेट्रोलमा २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ कर कटौती गरेको जानकारी दिएका छन् । पेट्रोलियम पदार्थमा कर कटौती भएसँगै अब पेट्रोल १७९ रुपैयाँ र डिजेल प्रतिलिटर १६३ पर्नेछ । सरकारको घोषणासँगै नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको नयाँ मूल्य सार्वजनिक गर्ने भएकाे छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0