HomeNews & Trends

लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, खाना पकाउने ग्यास २ सय रुपैया बढ्याे

लिटरमै १० रुपैयाँ बढ्यो पेट्रोल, खाना पकाउने ग्यास २ सय रुपैया बढ्याे

काठमाडौँ- नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलि

प्रदर्शनमा सहभागी नै भागरथीको हत्यारा भएकाे पुष्टी, ११ बजे सार्वजनिक गर्ने
काठमाडौँका छुट्टाछुट्टै स्थानमा दुई जना मृत फेला
नेपाल–भारत आउनजान परिचयपत्र व्यवस्था गर्ने तयारी

काठमाडौँ- नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाा बढाएकाे छ ।

अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १६३ रुपैयाँ पर्ने भएको छ । त्यस्तै खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २ सय रुपैयाा बढेको छ । अब ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय पुगेको छ । आयल निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । निगमका अनुसार बढेको मूल्य आइतबार राति १२ बजेदेखि लागू हुने छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0