HomeCybersecurity

नवनिर्वाचित मेयर बालेन्द्र शाह शपथ भाेली सोमबार

नवनिर्वाचित मेयर बालेन्द्र शाह शपथ भाेली सोमबार

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका(कामपा) नवनिर्वाचित मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको भोलि सोमबार शपथग्रहण ह

सीमा समस्या समाधान गर्न भारतलाई नेपालको आग्रह
आयोगद्वारा निर्वाचनका लागि सात अर्ब निकासा माग
सर्वोच्चमै पुगेर देउवाको पक्षमा १४६ सांसदले गरे रिटमा हस्ताक्षर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका(कामपा) नवनिर्वाचित मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोलसहित ३२ वडाका वडा अध्यक्ष र सदस्यको भोलि सोमबार शपथग्रहण हुने भएको छ।

कामपा प्रशासन विभागका अनुसार बिहान १० बजे काठमाडौँ महानगरका मुख्य निर्वाचन अधिकृतले मेयर साहलाई राष्ट्रिय सभागृहमा पद तथा गोपनीयताका शपथ ग्रहण गराउने कार्यक्रम तय भएको छ।

मेयरले शपथ ग्रहण गरेलगत्तै मेयर शाहले उपमेयर डंगोललाई र त्यसपछि वडा अध्यक्षलाई शपथ ग्रहण गराउने कार्यक्रम रहेको छ। कामपाका प्रमुख शाह र उपप्रमुख डंगोलले बिहान ११ बजे पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1