HomeCybersecurity

रवि लामिछानेले खाेले राष्ट्रिय स्वतन्त्र पार्टी, प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित

रवि लामिछानेले खाेले राष्ट्रिय स्वतन्त्र पार्टी, प्रधानमन्त्री प्रत्यक्ष निर्वाचित

काठमाडौं- सञ्चारकर्मी रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा लामिछाने

डा. बाबुराम भट्टराईकाे दाबी देश गम्भीर संकटमा पर्दैछ भन्ने सूचना पाएको छु
प्रधानमन्त्रीलाई याेगेश भट्टराईकाे जवाफ, हामी नै लिस्ट पठाउँछाै कार्वाही गर्नुहाेस्
कार्यकर्तामा काँग्रेस धनी, नयाँ नेतृत्वमा काे आउला?

काठमाडौं- सञ्चारकर्मी रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नामक दल घोषणा गरेका छन् । मंगलबार राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा लामिछानेले नयाँ दल निर्माणको घोषणा गरेका हुन् ।

क्षमता भएका युवाहरूलाई पार्टीमा आवद्ध हुन आह्वान गर्दै उनले पार्टीको माथिल्लो तहसम्म पुग्ने अवसर सिर्जना गर्ने प्रतिवद्धता जनाउनुभयो । लामिछानेले आफ्नो पार्टीले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको प्रावधान अबलम्वन गर्ने घोषणा पनि गरेका छन्। तर निर्वाचनमा ‘राइट टु रिकल’को व्यवस्था पनि आफ्नो पार्टीको अवधारणा रहेको उनले बताए ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0