HomeCybersecurity

न्यायाधीशहरुको नयाँ रणनीति बन्दै

न्यायाधीशहरुको नयाँ रणनीति बन्दै

काठमाडाै- गत सोमबारदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै इजलास बहिस्कार गरेका सर्वोच्चका न्यायाधीशले आइतबार नयाँ रणनीति बनाएर अघि बढ्ने भएका छन् । बि

विदेशबाट फर्किंदा अतिरिक्त मोबाइल ल्याउन दिन प्रधानमन्त्रीको निर्देशन
स्वास्थ्यकर्मीलाई आक्रमण गरे सुरक्षाकर्मीमाथि आक्रमण भए सरह दण्ड: प्रधानमन्त्री
नेकपाबाट निर्वाचितको ५२ जना हैसियत अब स्वतन्त्र हुने

काठमाडाै- गत सोमबारदेखि प्रधानन्यायाधीशको राजीनामा माग्दै इजलास बहिस्कार गरेका सर्वोच्चका न्यायाधीशले आइतबार नयाँ रणनीति बनाएर अघि बढ्ने भएका छन् । बिदामा बसेका सबै न्यायाधीशहरु आइतबार उपस्थित हुने भएपछि बिहान ११ बजेपछि बैठक बसेर एउटा निर्णयमा पुग्ने एक न्यायाधीशले जानकारी दिए ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको विषयमा प्रश्न उठेपछि गत मंगलबार नै उनीहरुले राजीनामा दिन सुझाएका थिए । राजधानी दैनिकमा यो खबर छापिएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1