HomeCybersecurity

स्वास्थ्यकर्मीलाई आक्रमण गरे सुरक्षाकर्मीमाथि आक्रमण भए सरह दण्ड: प्रधानमन्त्री

स्वास्थ्यकर्मीलाई आक्रमण गरे सुरक्षाकर्मीमाथि आक्रमण भए सरह दण्ड: प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भए सरह दण्डनीय हुने बताएका छन् । प्रधानमन्त्री ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै कोभिड–१९ संक्रमितहरुको उपचारमा खटिएका सबैको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको समेत बताए ।

प्रचण्डसँग विप्लवले मागे क्यान्टोन्मेन्टको १९ अर्बको हिसाब
सीमा समस्या समाधान गर्न भारतलाई नेपालको आग्रह
लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिए राजीनामा

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्यकर्मीहरुमाथि भएको आक्रमणलाई ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण भए सरह दण्डनीय हुने बताएका छन् ।

प्रधानमन्त्री ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै कोभिड–१९ संक्रमितहरुको उपचारमा खटिएका सबैको सुरक्षाका लागि सरकार प्रतिवद्ध रहेको समेत बताए ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0