HomeNetworking

पेट्रोल मूल्य ३ रुपैयाँ घट्यो

पेट्रोल मूल्य ३ रुपैयाँ घट्यो

काठमाडाै- भारतबाट पटक पटक मूल्य घटेर आएपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको म

याे कम्पनी गर्याे १००% लाभांश घोषणा, बुक क्लोज कहिले?
शुक्रबारदेखि लामो दुरीको सार्वजनिक यातायात सञ्चालन गर्ने चेतावनी
असार १७ देखि आन्तरिक उडान सञ्चालन हुने

काठमाडाै- भारतबाट पटक पटक मूल्य घटेर आएपछि नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ ।

मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ र डिजेल/मट्टितेलको प्रतिलिटर मूल्य १७५ पर्नेछ । यसअघि पेट्रोल लिटरको १८१ र डिजेल/मट्टितेल १७८ रुपैयाँ थियो ।
हवाई इन्धन र एलपी ग्याँसको मूल्य भने यथावत नै रहेको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0