HomeUncategorized

भारतबाट घटेर आयो पेट्रोल मूल्य, निगमले के गर्ला?

भारतबाट घटेर आयो पेट्रोल मूल्य, निगमले के गर्ला?

काडमाडाै- भारतीय आयल निगमले नेपाललाई घटेको पेट्रोलियम पदार्थको मूल्यसूची पठाएको छ । मे १ मा भारतले पेट्रोल लिटरमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११ रुपै

सिईडिबिको आईपीओमा आजदेखि आवेदन दिन सकिने
८ सयको भाडालाई ३ हजारसम्म असुल्छन् यातायात व्यवसायी
ज्योति लाइफ इन्स्योरेन्सको आइपीओ बाँडफाँट, यसरी हेर्नुहाेस रिजल्ट

काडमाडाै- भारतीय आयल निगमले नेपाललाई घटेको पेट्रोलियम पदार्थको मूल्यसूची पठाएको छ । मे १ मा भारतले पेट्रोल लिटरमा ४.३३ रुपैयाँ र डिजल लिटरमा ४.११ रुपैयाँले घटेको मूल्यसूची पठाएको हो ।

हाल नेपाली बजारमा पेट्रोल प्रतिलिटर १ सय ७५ रुपैयाँ, डिजेल र मट्टितेल १ सय ६५ रुपैयाँ हवाई इन्धन १ सय ६० रुपैयाँ र खाना पकाउने ग्याँस प्रतिसिलिण्डर १ हजार ८ सय रुपैयाँमा बिक्री भइरहेको छ । पछिल्लो पटक आयल निगमले डिजेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा ३ रुपैयाँले कटौति गरेको थियो ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0