HomeUncategorized

हिउँदमा ३० युनिट वर्षामा मासिक ५० युनिट र सम्म खपत गर्नेलाई निःशुल्क बिजुली

हिउँदमा ३० युनिट वर्षामा मासिक ५० युनिट र सम्म खपत गर्नेलाई निःशुल्क बिजुली

काठमाडौं- सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध घोषणा गरेको छ ।राष्ट्रप

शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण
यी मन्त्रीलाई काम गर्न नदिन सर्वोच्चको आदेश
प्रचण्ड र माधव नेपाल निर्वाचन आयोग पुगेका छन्, के आधिकारिकता पाउलान्?

काठमाडौं- सरकारले वर्षायाममा मासिक ५० युनिट र हिउँदमा मासिक ३० युनिटसम्म विद्युत खपत गर्ने उपभोक्तालाई निःशुल्क विद्युत उपलब्ध घोषणा गरेको छ ।राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेश गरेको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा विद्युत खपत बढाउने योजनासहित यस्तो घोषणा भएको हो ।

नीति तथा कार्यक्रममा २ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पुर्‍याउने घोषणा गरेको छ । विपन्न नागरिकको घरमा निःशुल्क बिजुली मिटर जोड्ने घोषणा पनि भएको छ । खाना पकाउने ग्यसलाई विद्युतबाट प्रतिस्थापन गर्ने, हाइड्रोजन इनधनको उत्पादन सम्भाव्यताको अध्ययन गर्ने लगायतका घोषणा भएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0