HomeUncategorized

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन

अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाट अनुमोदन

काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाटअनुमोदन भएकाे छ । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ
बडादसैँ हाम्रो मौलिक पहिचान: प्रधानमन्त्री देउवा
एमाले पार्टी फुटेसँगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य अल्पमतमा

काठमाडौं- अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता संसदबाटअनुमोदन भएकाे छ । संसदले कुनै पनि सैन्य गठबन्धनमा आवद्ध नहुने घोषणासँगै अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गरेको छ ।

आज आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको छ । अनुमोदन ध्वानी मतबाट गरिएकाे हाे ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0