HomeNetworking

गरीब तथा विपन्न परिवारलाई १० हजार नगद अनुदान दिने सरकारको घोषणा

गरीब तथा विपन्न परिवारलाई १० हजार नगद अनुदान दिने सरकारको घोषणा

काठमाडाै- कोरोना महामारीका कारण रोजगारी तथा आय आर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई सरकारले प्रति परिवार एक पटक १०

कोरोनाले रोजगारी गुमाएका गरिबलाई १० हजार रुपैयाँ
कुलमान घिसिङ दोस्रो कार्यकालमा प्रवेशले जलस्रोतको शेयर बजार उकालो लाग्ला?
बीमा कम्पनीहरूको सङ्ख्या ५० प्रतिशतले घट्ने

काठमाडाै- कोरोना महामारीका कारण रोजगारी तथा आय आर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई सरकारले प्रति परिवार एक पटक १० हजार नगद अनुदान दिने भएको छ ।

शुक्रबार प्रमुख विपक्षी नेकपा एमालेका सांसदहरुको नाराबाजीका बीच बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले यस्तो घोषणा गरेका हुन् ।

उनले भनेका छन्, ‘कोभिड-१९ का कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई एक पटकका लागि प्रति परिवार रु १० हजार निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको छु ।’

COMMENTS

WORDPRESS: 0
    DISQUS:1