HomeNews & Trends

मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना

मन्त्री प्रेम आले चढेको गाडी दुर्घटना

धनगढी- संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले चढेको जिप दुर्घटनामा परेको छ । मन्त्री आले मंगलबार राति काठमाडौंबाट धनगढी हुँदै कञ्चनपुरको म

खाद्य तथा पेयपदार्थमा कति प्रतिशतले बढ्यो महँगी?
रबि लामिछानेकाे पार्टी सरकारमा जाने मन्त्रालय भोलि टुंगो लाग्ने
रिभर फल्सको आईपीओ, आवेदन दिने आज अन्तिम दिन

धनगढी- संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम आले चढेको जिप दुर्घटनामा परेको छ । मन्त्री आले मंगलबार राति काठमाडौंबाट धनगढी हुँदै कञ्चनपुरको महेन्द्रनगरमा हुने एक कार्यक्रममा जाने क्रममा उनी चढेकाे गाडी कैलालीको एयरपोर्ट मोडमा दुर्घटनामा परेको बताइएकाे छ ।

राति करिब सवा ८ बजेतिर बा ४ च १३७७ नम्बरको निजी कारले मन्त्री आले चढेको सुप प्रदेश ०१ ०० १ झ ३३३ गाडीलाई एयरपोर्ट मोडमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय जनाएकाे छ। प्रहरीकाे अनुसार दुर्घटनामा मन्त्री आले भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0