HomeUncategorized

सिवाइसी लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?

सिवाइसी लघुवित्तको आईपीओ बाँडफाँट, यसरी हेर्नुहाेस् रिजल्ट?

काठमाडाै- सिवाइसी लघुवित्त वित्तीय आईपीओ बाँडफाँट गरेको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलमा शेयर बाँडफाँट भएको हो।

संसद विघटनविरुद्ध नेकपा प्रचण्ड–माधव समूहको विशाल प्रदर्शन
हिउँदमा ३० युनिट वर्षामा मासिक ५० युनिट र सम्म खपत गर्नेलाई निःशुल्क बिजुली
नेपालको जनसंख्या वृद्धिदर घट्यो, कुल जनसंख्या २ करोड ९१ लाख

काठमाडाै- सिवाइसी लघुवित्त वित्तीय आईपीओ बाँडफाँट गरेको छ। लघुवित्तको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलमा शेयर बाँडफाँट भएको हो।

कम्पनीले वैशाख २ गतेबाट ६ गतेसम्म कुल ३ लाख ९५ हजार ३३६ कित्ता शेयर बिक्रीमा ल्याएको थियो । जसमा १९ हजार ७६६ कित्ता सामुहीक लगानी कोष र ६ हजार ८२ कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियो । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरेको हो ।

लघुवित्तको आईपीओ २२ लाख ५ हजार ६३३ जनाकाे आवेदन परेको थियो । त्यस मध्ये ३ हजार २७२ जानको आवेदन रद्द भएको बिक्री प्रबन्धक ग्लोवल आईएमई क्यापिटलले जनाएको छ । त्यस अनुसार २२ लाख २ हजार ३६१ जनाको योग्य आवेदन परेको छ ।

लघुवित्तले बिक्रीमा ल्याएको आइपीओमा मागभन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार योग्य आवेदनहरुलाई गोलाप्रथा माध्यमबाट शेयर बाँडफाँट भएको छ ।

रिजल्ट हेर्नुहाेस् ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:1