HomeNews & Trends

इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घट्यो

इन्धनको मूल्य घटेसँगै सार्वजनिक यातायातको भाडा २ प्रतिशतले घट्यो

काठमाडाै- इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा दर घटेको छ । नेपाल आयल निगमले बिहिबारदेखि पेट्रोल, डिजेल र मट्टितेलको मू

मनाङका बाढीपीडित भन्छन्, ‘राजा आछ गाछ जनता दिनभर भोको भाछ’
एसईई परीक्षा वैशाखमा, तयारीमा जुट्न आग्रह
आन्दाेलनकारीको ज्यान प्रहरीले नै रगत दिएर बचाए

काठमाडाै- इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा दर घटेको छ । नेपाल आयल निगमले बिहिबारदेखि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँँले घटाएपछि सरकारले सार्वजनिक सवारीसाधनको भाडा दर २ प्रतिशतले घटाएको हो ।

यातायात विभागले शुक्रबार एक सूचना जारी गर्दै यात्रुबाहक सवारीमा २ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराई बाटो सञ्चालन हुनको २.६ प्रतिशत भाडा घटेको बताएको छ । सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेसँगै इन्धनको मूल्य घटबढ हुनासाथ भाडादरपनि समायोजन हुने व्यवस्था छ ।

COMMENTS

WORDPRESS: 0
    DISQUS:0